Logo ४ फाल्गुन २०८२, सोमबार | Tue Feb 17 2026


पर्वतमा पोखरीमा डुबेर सशस्त्र प्रहरी जवानको मृत्यु

पर्वत । जिल्लाको फलेवास नगरपालिका–९ भंगरामा पोखरीमा डुबेर एक सशस्त्र प्रहरी जवानको ज्यान गएको छ । स्याङ्जा जिल्ला अर्जुनचौपारी गाउँपालिका–५ घर भई हाल सशस्त्र प्रहरी बल २३ नम्बर गण भानु नगरपालिका तनहुँमा कार्यरत सशस्त्र प्रहरी जवान गिरिजा सापकोटाको डुबेर ज्यान गएको हो । उहाँ कार्यरत गणबाट बिदामा घर आएका थिए । साथीहरूसँग पर्वतको भँगरामा पर्ने…