Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


अवरूद्ध नारायणगढ-मुग्लिन सडक एकतर्फी रूपमा सुचारू

काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडक-खण्ड एकतर्फी रुपमा सुचारु भएकाे छ । तुइन खोला नजिक खसेको पहिरोका कारण अवरुद्ध सडक आइतबार साँझदेखि एकतर्फी रुपमा सुचारु भएको हाे । आइतबार साँझ सडकबाट पहिरो पन्छाउने काम सकिएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सुचारु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । गत शुक्रबार साँझ ६ बजेदेखि नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत…