काठमाडौं । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ । आइतबार पोखराबाट मुस्ताङको जोमसोमतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटना हुँदा २२ जनाको निधन भएको थियो । निधन हुनेहरूको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरेर मृतकको परिवारलाई बिहीबार हस्तान्तरण गरिएको हो । दुर्घटनामा परेको जहाज सोमबार…