म्याग्दी । ईमेज टेलिभिजन र ईमेजखबर डटकमका म्याग्दी सम्वाददाता ध्रुवसागर शर्मा ‘विकास पत्रकारिता पुरस्कार’बाट पुरस्कृत हुनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीद्वारा सोमबार आयोजित स्वागत तथा बिदाइ एवं पत्रकारहरूलाई पुरस्कार वितरण कार्यक्रमको अवसरमा ईमेजकर्मी शर्मासहित पाँचजना क्रियाशील पत्रकारलाई विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो । विकास पत्रकारिताबाट पुरस्कृत हुने पत्रकारहरू ईमेजकर्मी शर्मा, कान्तिपुर दैनिकका घनश्याम…