Logo १० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026


बैतडीमा बालविवाह र सामाजिक अपराध रोकथामकाे अभियान सुरु

बैतडी । बैतडीका विद्यालयमा प्रहरीले सचेतनामुलक कार्यक्रम सञ्चालन गरेकाे छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यालयमा पुगेर विभिन्न सचेतनामूलक कार्यक्रम प्रहरीले सञ्चालन गरेकाे हाे ।साेही कार्यक्रम अन्तर्गत यहाँ विभिन्न विद्यालयमा गरी ७४ वटा कार्यक्रम सम्पन्न भएसकेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । यस कार्यक्रम अन्तर्गत जिल्लाका सबै प्रहरी चौकीबाट…