Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


बाढीका कारण मोरङमा एक जनाको मृत्यु

काठमाडौं । अविरल वर्षापछि आएको बाढीका कारण मोरङमा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैचा–६ गछिया खोलाले बगाएर सुन्दरहरैचा–६ का ५८ वर्षीय रामबहादुर विकको मृत्यु भएको हो । वर्षाका कारण विराटनगरमा सयौं घर परिवार विस्थापित भएका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालका अनुसार विराटनगरको १० वटा वडाका १ हजार ५ सय घरपरिवार डुबानमा…