Logo १८ भाद्र २०८३, बिहिबार | Thu Sep 3 2026


न्यायाधीश भुवन गिरीलाई पक्राउ गरी कारबाहीको माग गर्दै सर्वोच्चमा विरोध प्रदर्शन

काठमाडाैं । कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन माग गर्दै सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन भएको छ । मंगलबार गिरीकी श्रीमती आरती गिरी रावलले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गर्नुभएको हो । न्यायाधीश गिरीकी श्रीमती रावलले भने अपराधीलाई कारबाही नगरी न्यायालयको कुर्सीमा राखिरहेको भन्दै तत्काल पक्राउ गरी कारबाही प्रक्रिया…