२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । ठाउँ ठाउँमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग बुधबार रातिदेखि नै अवरुद्ध छ । बुधबार राति ११ बजेतिर घोप्टेभिरमा गएको पहिरोले सडक अवरुद्ध भएको हो । बिहीबार बिहान चितवनको इच्छाकामना गाउँपालिकाको वडा नम्बर ६ स्थिति नाम्सीखोलामा पनि पहिरो जाँदा सडक अवरुद्ध भएको छ । वर्षा नरोकिएकाले सडकको पहिरो अझै हटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय…