Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


सेवाग्राहीकाे आलोचनापछि ललितपुर महानगरमा पार्किङ निःशुल्क

काठमाडौं । काठमाडौंमा अवैध पार्किङ हटाउने क्रम तीब्र चलिरहदा ललितपुर महानगरपालिकाले भने आफ्नै हाता अगाडिको पार्किङ निःशुल्क गरेको छ । महानगरको १७ औं कार्यपालिका बैठकले सडक किनाराको पार्किङकाे लिदै आएकाे शुल्क हटाउने निर्णय गरेको हो । पार्किङ निःशुल्क अभियान महानगरभित्र निरन्तर चलाइनुका साथै अवैध संरचना भत्काउने र बेसमेन्ट पार्किङ खाली गराउने कामलाई तीब्रता दिइने महानगरले…