Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


भैँसी चराउन गएका अधिकारीको बाघको आक्रमणबाट मृत्यु

काठमाडौं । चितवनको सामुदायिक वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । माडी नगरपालिका–२ स्थित मध्यवर्ती सामुदायिक वन अमलियामा शनिबार भैँसी चराउन गएका स्थानीय ६८ वर्षीय सूर्यनाथ अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । बाघले खाएको अधिकारीको शवलाई प्रहरीले आज आइतबार बिहान जंगलमा फेला पारेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।…