Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


वैदेशिक रोजगारीले ल्याएको समाज विग्रहको पाटाे

काठमाडौं । आर्थिक स्थिति बलियो बनाउने एउटा विकल्पको रूपमा वैदेशिक रोजगारीलाई लिइन्छ । वैदेशिक रोजगारी विपन्न मानिसका लागि आयआर्जन र आर्थिक उन्नतिको एउटा महत्वपूर्ण क्षेत्र भए पनि यससँगै समाजमा अनेकौं विकृति विसङ्गति पनि भित्रिएका छन् । पछिल्लो समय वैदेशिक रोजगारीले सामाजिक विखण्डन, एक्लोपन, सम्बन्धविच्छेदका साथै हत्या र आत्महत्याजस्ता समस्या देखिन थालेका छन् । जसको ज्वलन्त…