काठमाडाैं । व्यवसायी दुर्गा प्रसाईले आन्दोलनका थप कार्यक्रम घोषणा गर्नुभएको छ । बिहीबार बिहान काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले आन्दोलनका थप कार्यक्रम घोषणा गर्नुभएको हाे । उहाँले आन्दोलनका क्रममा हरेक शनिबार दिनको १ बजे मध्यम वर्गका व्यवसायी, यातायात व्यवसायी, घरधनी, सुकुम्वासीहरु, सर्वहारा वर्गहरु, फुटपाथमा व्यापार गर्नेहरु जम्मा गरी माईतीघर मण्डलाबाट जुलुस ल्याएर नयाँबानेश्वर चोकमा कोणसभा…