Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


छुवाछूत गर्ने गाउँपालिका अध्यक्षलाई कारवाही गर्न माग

काठमाडाैं । विभिन्न राजनीतिक दलनिकट भ्रात्रृ सङ्गठन र दलित सङ्घ/संस्थाहरूले सिरहा जिल्लामा भएको छुवाछूतसम्वन्धी घटनामा संलग्न भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवलाई कारवाही गर्न माग गरेका छन् । नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चा, नेपाली कांग्रेस निकट दलित सेवा सङ्घ, नेकपा (एमाले) निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेकपा (एकीकृत समाजवादी) निकट नेपाल दलितमुक्ति…