Logo १० माघ २०८२, शनिबार | Sat Jan 24 2026


चट्याङ लागेर दुइ जनाको मृत्यु

सुनसरी । सुनसरीको देवानगन्ज गाउपालुकामा चट्याङ लागेर दुइजनाको मृत्यु भएको छ । वर्षासँगै बुधबार परेको चट्याङ लागेर एक महिला र एक पुरुषको ज्यान गएको हो । चट्याङ लागेर देवानगन्ज गाउँपालिका -१ की ४५ वर्षीया रितादेवी यादव र वडा नम्बर-६ का उदिप चन्द्र यादवको मृत्यु भएको सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु प्रसाद ढकालले जानकारी दिनुभयाे ।…