इलाम । इलाममा ओझेलमा परेको रक क्लाइम्बिङको प्रचार सुरू गरिएको छ । साहसिक खेल पर्यटनको विकासका साथै महत्वपूर्ण पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले इलाम नगरपालिका आफैं महभीरमा रहेको चट्टान आरोहणस्थलको प्रचारप्रसारमा जुटेको हो । पछिल्लो समय इलाम नगरपालिकाले नयाँ पर्यटकीय स्थलको पहिचान गरि पूर्वाधार निर्माणसँगै प्रचारप्रसारमा जुटेको छ । इलाम नगरपालिका–८ को महभीरमा साहसिक पर्यटकीय खेल…