स्याङ्जा । जिल्लाको गल्याङ नगरपालिका–८ मा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक घाइते भएका छन् । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १७ वर्षीय स्कुटर चालक धनबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ । चिउरीस्थित सडकमा ग १३ प ६०७४ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई पल्टिएर आइतबार बेलुकी दुर्घटना…