Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


दिउँसो र राति भारी वर्षाकाे सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित रहेको छ। आज (बिहिबार) बिहान देशभर सामान्यदेखि पूर्णतया बदली रहेकाे छ । साथै प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । बिहिबार दिउँसो…