अर्घाखाँची । अर्घाखाँचीमा म्यादी प्रहरीको लिखित परीक्षा सम्पन्न भएको छ । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि कुल १५ सय १९ जनाले आवेदन दिएका थिए । आवेदन दिएका मध्ये सरकारले स्थानीय निर्वाचनमा खटिएका पूर्व म्यादी प्रहरीलाई प्राथमिकता दिने भने बमोजिम शारीरिक कटाएका करिब ३ सय ८० जना अन्तर्वार्ताको लागि छनोट भएका…