Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


दुर्घटनामा दुई प्रहरीको मृत्यु

सुनसरी । सवारी दुर्घटनामा परि सुनसरीमा प्रदेश १ श्रम तथा रोजगार मन्त्री प्रताप प्रकाश हाङ्गामका पिओसो सहित दुई प्रहरिको मृत्यु भएको छ । शनिबार सुनसरीको कोशी गाउँपालिका स्थित पूर्व पश्चिम राजमार्गको लौकहीमा पिक अफ भेनले ठक्कर दिदा दुई प्रहरीको मृत्यु भएको हो । पश्चिम बाट पूर्व तर्फ आउदै गरको २ च २६४९ नम्बरको मोटरसाइकललाई पूर्वबाट…