Logo ९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026


मुस्ताङमा बाढी–पहिराले पर्यटक अलपत्र

म्याग्दी । बेमौसमी वर्षाका कारण बाढी र पहिरोले मुस्ताङ घुम्न गएका पर्यटकहरु बीच बाटोमा नै अलपत्र परेका छन् । दशैं तिहारको बिदामा मुस्ताङ घुम्न गएका पर्यटकहरु अलपत्र परेका हुन् । मुस्ताङको घोप्टेभीर, मार्फा, कागबेनी, पाण्डाखोला, छुसाङलगायत क्षेत्रमा आएको बाढी, पहिरोले सडक सञ्जालमा क्षति पुर्‍याएको छ । अविरल वर्षाका कारण सडकभन्दा माथिबाट ठूलाठूला ढुङ्गा, लेदो माटो…