Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


न्याय क्षेत्रलाई प्रविधिमैत्री र पारदर्शी बनाउने गरी बजेट विनियोजन गरिएको छ : मन्त्री चौरसिया

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले न्याय क्षेत्रलाई छरितो, पारदर्शी र प्रविधिमैत्री बनाउने कार्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताउनुभएको छ । राष्ट्रिय सभाको मंगलबारको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चौरसियाले सूचना प्रविधिको प्रभावकारी उपयोगमार्फत अदालतप्रति जनआस्था र विश्वास बढाउने वातावरण सिर्जना गर्ने प्रयास भइरहेको पनि बताउनुभयो । उहाँले…