काठमाडौं । सरकारी नियम लहडमा लाग्ने, लहडमा हट्ने गर्छ । कहिले सवारी साधनको हर्न बजाउन प्रतिबन्ध लाग्छ त कहिले मोटरसाइकलमा जोडी हेलमेटको प्रसंग आउँछ । आगामी भदौदेखि चालीस माइक्रोन मुनिको प्लास्टिक झोला प्रतिबन्ध लगाउने सरकारी तयारीले फेरि तरंग ल्याएको छ । काठमाडौं उपत्यकाको वातावणीय समस्यालाई कारण देखाएर ८ वर्षअघि गरिएको निर्णय फेरि चलायमान हुनुपर्ने कारणका…