Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


आक्रमण गर्ने हात्तीको दाह्रा काटियो

काठमाडौं । बाराको अमलेखगञ्जमा देखिएको जंगली हात्तीको दुवै दाह्रा काटेर जंगलमा छोडिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहा चितवनको प्राविधिक सहयोगमा हात्तीको दुवै दाह्रा काटिएको हो । हात्ती अनियन्त्रित हुँदै गएको र धनजनको थप क्षति पुर्‍याउन सक्ने भएकाले दाह्रा काटेर जंगलमा छोडिएको पर्सा राष्ट्रिय निकुञ्जका कायम मुकायम प्रमुख संरक्षण अधिकृत…