काठमाडाैं । नेपालीहरुको महान पर्व विजया दशमी मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं केही सुनसान भएपनि विस्तारै चहलपहल शुरु भएको छ । दशैंको टीकाको दिन टिका प्रसाद ग्रहण गरेर मात्रै घर बाहिर निस्किने भएकाले पनि बिहीबार बिहानसम्म सडकहरु सुनसान देखिएका थिए । तर बिहीबार दिउँसाेदेखि भने विस्तारै सडकहरुमा सवारी जाम देखिएको छ । सडकमा…