Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


सिन्धुलीका म्यादी प्रहरीलाई कार्यस्थलमा खटाईयो

सिन्धुली । मंसिर ४ गतेको आम निर्वाचन सम्पन्न गराउन भर्ना गरिएका म्यादी प्रहरीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले कार्यस्थलमा खटाएको छ । सिन्धुलीका १ हजार ३ सय ८९ म्यादी प्रहरीलाई जिल्लाको ९ वटै स्थानीय तहका दुई सय ६७ वटा मतदान केन्द्र र एक सय ५१ मतदान स्थलमा खटाएकोे सिन्धुली प्रहरीले जनाएको छ । २८ वटा प्रहरी…