२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


गठबन्धनका उम्मेदवारले जित्नेगरी तालमेल गर्न कांग्रेस नेताहरुको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरुले सत्ता गठबन्धनमा रहेका दलका उम्मेदवारले जित्नेगरी आगामी निर्वाचनमा तालमेल गर्नु पर्नेमा जोड दिएका छन् । कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरुको सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेताहरुले देशैभर गठबन्धनका उम्मेदवारले जित्नेगरी तालमेल गर्नुपर्नेमा जोड दिएका हुन् ।बैठकमा कतिपय नेताहरुले प्रतिनिधि सभामा प्रत्यक्ष तर्फका १ सय ६५ सिटमध्ये सय सिट…