Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


बिजुली बाल्ने आसमै बित्याे डेढ दशक

बझाङ । मष्टा गाउँपालिका वडा नम्बर १ रनाडाका स्थानीयको विद्युत बाल्ने आशा निराशामा परिणत हुँदै जान थालेको छ । २०६५ सालमा चार महिना मात्रै विद्युत बाल्न पाएका यहाँका स्थानीय बासिन्दाले अहिले सम्म विद्युत बाल्न पाएका छैनन् । गाउँमा विद्युतका पोलहरु र तारहरु अहिले पनि यथावत छन् । उक्त विद्युतका तार र पोलहरु स्थानीयले लुगाकपडा सुकाउन…