काठमाडौं । लिच्छवीकालिन पचली आजुको घ्याम्पो जात्रा शुक्रबारदेखि सुरु भएको छ । बाग्मती नदी किनारामा ७ वटा मसानघाटको बीचमा रहेको पचली आजुको पिठमा होम तथा पूजा गरी जात्रा सुरु गरिएकोे हो । मन्दिरबाट घ्याम्पोलाई टोलका स्थानीयले बोकेर टेकु, गोफल, लगनटोल, जैसीदेवल, चिकमुगल, मरु गणेशथान हुदै हनुमानध्वाखा दरवारमा लाने चलन छ । सो अवसरमा जिवित देवी…