काठमाडौं । झापाका विभिन्न स्थानमा दशैं सुरु भएसँगै सन्थाल मेला लाग्न थालेकाे छ । मेलामा सन्थालहरुले मौलिक सांस्कृतिक नृत्यहरु रङ्गीचङ्गी पहिरनमा बाजागाजासहित देखाउने गरेका हुन् । गाउँभरीका सन्थाल भेला भएर बाजागाजा सहित रमाईलो गर्ने गर्छन् । सन्थाल समुदायको बाक्लो उपस्थिति भएको ठाउँमा यो नृत्यको रौंनक बेग्लै हुने गरेको छ । प्रत्येक वर्षको दशैंमा नृत्यसहितको भव्य…