Logo २६ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025


मानन्धर समुदायले मनाउने पायाः जात्रा सम्पन्न

काठमाडौं । मानन्धर समुदायले परम्परागत मनाउँदै आएको पायाः जात्रा सम्पन्न भएको छ । काठमाडौंको भीमसेन स्थानमा मानन्धर टवो खलःले खड्ग धारण गरेर पायाः निकालेको हो । कोभिडको कारण २ वर्ष यो जात्रा हुन सकेको थिएन् । सांसद कोषबाट खलःको गुथीको नयाँ घर निर्माण भएपछि सोही घरबाट पायाः निकालिएको हो । प्रत्येक वर्ष विजया दशमीका दिन…