५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


पश्चिम तराईमा आज अटवारी पर्व मनाइँदै

काठमाडौं । पश्चिम तराईका थारू समुदायले आज आइतबार अटवारी पर्व मनाउँदैछन् । तीज पर्वको पूर्वसन्ध्यामा पश्चिम तराइका थारू समुदायले यो पर्व मनाउने गर्दछन् । शनिबार राति दर खाएर यो पर्व सुरू भएको हो । आइतबार दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाना खाने चलन रहेको छ । रोटीसँगै दही, फलफूललगायतका परिकार अग्नि…