Logo २४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026


सडक कालोपत्रे गर्न माग गर्दै स्थानीयले गरे थली-साँखु सडक खण्ड बन्द

काठमाडौं । काठमाडौंकाे थलीका स्थानीयबासीले सडक कालोपत्रे गर्न माग गर्दै थली-साँखु सडकखण्ड बन्द गराएका छन्। ‘सडक पीडित जनता’ को नामबाट जारी सूचनामा आज (शुक्रबार) बिहानदेखि अनिश्चितकालीन समयसम्म सडक बन्द गरिएको उल्लेख गरिएकाे छ । थली-साँखु सडकको थली बजारमा २२ गतेदेखि सडक कालोपत्रे गर्ने भनिए पनि काम सुरू नभएकाले कालोपत्रे नहुन्जेलसम्मका लागि सडक बन्द गरिएको सूचनामा…