सिरहा । मिर्चैयामा प्रदर्शनले राजमार्ग अवरुद्ध हुँदा बाटैमा सवारीसाधन राेकिएका छन् । दिउँसो साढे १ बजेदेखि राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी साधन चोहर्वामा रोकिएका हुन् । नगरपालिका घेराउ गर्न पुगेका स्थानीयवासी र व्यापारीको प्रदर्शनमा प्रहरीको दमन भएको भन्दै शुक्रबार सर्वदलीय संघर्ष समितले मिर्चैया बजारमा प्रदर्शन गरिरहेको छ । प्रदर्शनका कारण मिर्चैया बजारका…