Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


तराईमा चैते छठ पर्व मनाइँदै

सर्लाही । सर्लाहीलगायत तराईका जिल्लाहरुमा चैते छठ पर्व धुमधामसँग मनाइँदैछ । चैत्र शुक्लपक्ष चतुर्थी तिथिबाट नुहाएर शुद्ध भएर शुरु गरिएको चैते छठअन्तर्गत हिजो शनिबार पहिलो दिन खरना विधि गरिएको थियो । चैते छठ अन्तर्गत चोखो ठाउँ तथा भाडाको प्रयोग गरेर घरमा नै तयार पारिएको ठेकुवा, भुसुवा, उखु, नरिवल, अदुवा, बेसार र फलफूल छैटीमा राखेर घर…