Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


प्रदेश २ का मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लाल बहादुर राउतको फेसबुक पेज ह्याक भएको छ । शुक्रबार बिहानबाट उहाँको फेसबुक पेज ह्याक भएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिनुभयो । मुख्यमन्त्रीको फेसबुक पेज ईकमर्स पेजका रुपमा परिणत भएको छ । उहाँको फेसबुक पेजको फोटो परिवर्तन गरी कोरियन जस्तो देखिने महिलाको फोटो प्रोफाइलमा राखिएको छ ।…