Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


हामी प्रदेशका सिंहदरबार हौं, मलाई नसोधी अख्तियार पस्ने ?–मुख्यमन्त्री राउत

जनकपुर, असोज २० । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगप्रति आक्रोश व्यक्त गर्दै आफूहरुलाई बदनाम गराउने खेल थालिएको आरोप लगाउनुभएको छ । बुधबार प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले ‘बेटी बचाऊ बेटी पढाऊ’ अभियानमा अनुसन्धान थालेर अख्तियारले प्रदेश सरकारलाई बदनाम गर्न खोजेको आरोप लगाउनुभएको हो । छापा मारिएपछि अफ्ठ्यारोमा पर्नुभएका…