Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


राजीनामा दिन नमानेपछि प्रदेश २ का मन्त्री बर्खास्त

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश रायलाई बर्खास्त गर्नुभएको छ । नेकपा (एकीकृत समाजवादी)लाई प्रदेश सरकारमा सामेल गराउन रायलाई बर्खास्त गरिएको हो । यसअघि कात्तिक २८ मा मुख्यमन्त्रीले निवासमै बोलाएर मन्त्री रायलाई राजीनामा गर्न आग्रह गर्नुभएको थियो । तर, उहाँले अस्वीकार गरेपछि बर्खास्त गरिएको हो । मन्त्रीलाई…