Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


एमालेको असन्तुष्ट पक्षद्वारा धनुषामा प्रदर्शन, महासेठले धाँधली गरेको आरोप

जनकपुर । मनोमानी ढंगले महाधिवेशन प्रतिनिधि छनोट गरेको भन्दै एमालेको असन्तुष्ट पक्षले धनुषामा प्रदर्शन गरेका छन् । एमालेका स्थायी समिति सदस्य रघुवीर महासेठले प्रतिनिधि छनोटमा धाँधली गरेको भन्दै असन्तुष्ट पक्षले प्रदर्शन गरेका हुन् । धनुषा जिल्लामा स्थायी समिति सदस्य महासेठले गुटबन्दी गरेकाले उनको विरुद्धमा बाध्यतावश उत्रिनु परेको एमाले प्रदेश २ का प्रमुख सचेतक किशोरी साहले…