Logo २९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026


मधेश प्रदेशमा सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौं । मधेश प्रदेशको सभामुख पदका लागि शनिबार उम्मेदवारी दर्ता हुने भएको छ । प्रदेश सभामा शनिबार बिहान ११ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय तोकिएको हाे । दलहरुले प्रस्ताव गरेको उम्मेदवारको नामावली शनिबार दिउँसो साढे ३ बजे प्रकाशन हुने निर्वाचन तालिकामा उल्लेख गरिएकाे छ । प्रस्ताव भएको नामहरु आगामी माघ २ गते बस्ने…