Logo ९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026


सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सफ्टवेयर खरिदमा अनिमितता गरेको भन्दै आयोगले मरासेनीसँगै लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेशप्रसाद यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । सिम्रौनगढ नगरपालिका बाराको आर्थिक वर्ष २०७६/०७७ मा जिन्सी व्यवस्थापनको…