Logo २५ श्रावण २०८३, सोमबार | Tue Aug 11 2026


बारा – २ मा रास्वपाका रमेश खरेलद्वारा मनोनयन दर्ता

काठमाडौं । बारा –२ मा प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट .रमेश खरेलले मनोनयन दर्ता गर्नुभएको छ । खरेलले सोमबार अपरान्ह उम्मेदवारी दर्ता गराउनु भएको हो । यही चैत ३ गते रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा –२ मा आगामी बैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।…