Logo २९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026


सर्लाहीमा वर्षा नहुँदा हिउँदे बाली सुक्न थाल्याे

सर्लाही । लामो समयसम्म वर्षा नहुँदा सर्लाहीमा हिउँदे बाली सुक्न थालेको छ । गहुँ र जौलगायतका हिउँदेबाली र तरकारी खेती सुक्न थालेका हुन् । वर्षा नभएर बाली सुक्न थालेपछि मेहनत र खर्च खेर जाने भन्दै किसानहरु चिन्तित बनेका छन् । जिल्लाका अधिकांश क्षेत्रमा आकाशे पानीकै भरमा खेतीपाती गरिंदै आएको छ । गहुँ छर्ने बेलादेखि पानी…