Logo २ कार्तिक २०८२, आइतबार | Mon Oct 20 2025


त्रिनगर भन्सार नाकाको प्लान्ट क्वारेन्टिन बन्द हुँदा समस्या

कैलाली । कैलालीको त्रिनगर भन्सार नाकामा रहेको प्लान्ट क्वारेन्टिन कार्यालय तीन महिनादेखि बन्द भएको छ । कार्यालयमा कर्मचारी नबसेपछि भारतबाट खाद्यान्न, तरकारी तथा फलफूल लगायतका सामान आयात ठप्प हुँदा सर्वसाधारणलाई मर्का परेको छ । सरकार संग कैलालीका ब्यवसायीहरुले पटक पटक प्लान्ट क्वारेन्टिन सञ्चालनको माग राखेपनि सरकारी निकायले बेवास्ता गरेका छन् । प्लान्ट क्वारेन्टाइन कार्यालय त्रिनगर…