Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


महिला संजाल धरानको अध्यक्षमा राई निर्विरोध निर्वाचित

सुनसरी । महिला संजाल धरानको अध्यक्षमा सपना राई निर्वाचित भएकी छिन् । शनिवार राती धरानमा सम्पन्न भएको संजालको छैटौ अधिवेशनले राई अध्यक्षमा निर्विरोध निर्वाचित गरेका हुन् । संजालको बरिष्ठ उपाध्यक्षमा यसोदा कायस्थ २३ मत प्राप्त गरि निर्वाचित भएकी छिन् । उनकी निकटतम प्रतिद्धन्दी कोपिला भट्टराईले ६ मत प्राप्त गरेकी थिईन् । संजालको दुई उपाध्यक्षमा सावित्रा…