धनकुटा । जोन इकाई क्षेत्र रहेको धनकुटाको छथरजोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकाका ९ वटा वडा बाट गएको आर्थिक बर्षमा ४२ करोड ४५ लाख ५८ हजार मूल्य बराबरको तरकारी निकासी भएको छ । महालक्ष्मी नगरपालिकाका ४ वटा वडा र छथरजोरपाटी गाउँपालिकाका ५ वडाको १ हजार २ सय २० हेक्टरमा गरिएको खेती बाट उतm मुल्य बराबरको तरकारी…