ओखलढुंगा । ओखलढुंगामा नवनिर्वाचित वडाध्यक्षहरुलाई विद्यमान संवैधानिक तथा कानुनी प्रावधान सम्बन्धी अभिमुखीकरणतालिम सम्पन्न भएको छ । कानुनी र व्यहारिक दुबै सिद्धान्तबाट प्रेरित भई कार्य सम्पादनलाई प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालित ३ दिने तालिम शनिबार सम्पन्न भएको हो । प्रदेश प्रशिक्षण केन्द्र अन्तर्गत प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम झापाको आयोजना तथा जिल्ला समन्वय समिति ओखलढुंगाको संयोजनामा…