Logo २४ श्रावण २०८३, आइतबार | Mon Aug 10 2026


ओखलढुंगाका राजनीतिक दलहरूले आचारसंहिता पालना गर्ने प्रतिवद्धता

ओखलढुंगा । आगामी मंसिर ४ गतेको निर्वाचनका लागि ओखलढुंगाका राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्ने प्रतिवद्धता जनाएका छन् । ओखलढुंगाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको सर्वदलीय छलफल कार्यक्रममा आचारसंहिता पालना गर्न जिल्लास्थित राजनीतिक दलहरू सहमत भएका हुन् । निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले छलफल आयोजना गरेको हो…