गोकुल भुजेल भोजपुर । भोजपुरको अरुण गाउँपालिकाको याङपाङ र चम्पे गाउँबासीका लागि यो वर्ष खासै दशैं आएन् । एक हप्ता अघि परेको अविरल वर्षाका कारण घरगोठ र भएको अन्नपात पूरै बगाएपछि दशैं उनीहरुका लागि खल्लो भएको छ। प्राकृतिक प्रकोप पूर्व जानकारी दिएर आउदैन तर यसबाट भएको क्षति न्यूनिकरण तथा सामना भने सबै मिलेर गर्नुपर्छ। गत…