Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


कर्णालीमा मन्त्रिपरिषद् विस्तार

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले एक जना राज्यमन्त्री र पाँच जना मन्त्री थप गर्दै मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । एमालेबाट भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विनोद कुमार शाहलाई नियुक्त गरिएको छ भने एमालेकै गोमता विकलाई भौतिक राज्यमन्त्री बनाइएको छ । यस्तै सत्तारुढ दल नेकपा…