Logo २३ श्रावण २०८३, शनिबार | Sun Aug 9 2026


कर्णाली प्रदेशमा शान्तिपूर्वक मतदान सम्पन्न, ५२ प्रतिशत मत खस्याे

सुमन खड्का, सुर्खेत। कर्णाली प्रदेशभर प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतदान शान्तिपूर्वक सम्पन्न भएको छ। प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार प्रदेशभर करिब ५२ दशमलव ९ प्रतिशत मतदान भएको छ। प्रदेशका जिल्लामध्ये हुम्लामा सबैभन्दा बढी ६४ दशमलव १५ प्रतिशत मत खसेको छ भने सल्यानमा सबैभन्दा कम ४४ दशमलव ४० प्रतिशत मतदान भएको जनाइएको छ। अन्य जिल्लाहरूमा पनि समग्रमा शान्तिपूर्वक…